ट्रयाक खोलिएको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य […]

स्याङ्जामा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुदैं

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जामा पालिकास्तरीय टी–१५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । चापाकोटस्थित गङ्गालाल मावि खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका पालिकाहरूको सहभागितामा रहने छ । चापाकोट नगर क्रिकेट […]

२ घण्टा लाग्ने सडक कालोपत्रपछि १५ मिनेटमा छोटियो

काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको […]

देशका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक, विद्यालयमा धमाधम वितरण

सपना थामी काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक […]

मुग्लिन-पोखरा; दमौली बजारमा धमाधम कालोपत्र हुँदै, अब ४ किलोमिटर बाँकी

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ । व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा […]

मस्र्याङ्दी गाउँपालिकाका स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार

नवीनराज कुइँकेल लमजुङ। विभिन्न माग राखेर आन्दोलित मस्र्याङ्दी गाउँपालिका–९ का स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार भएको छ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ […]

वैशाख ६-७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत देशभरका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]

म्याग्दीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्यम्याग्दी । जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन […]

तनहुँको बन्दीपुर अस्पतालमा ३६५ दिनै ओपिडी सेवा सुरु

अमरराज नहर्कीतनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा १३ घण्टा सञ्चालन गरेको छ । बिरामीको सहज उपचारका लागि सार्वजानिक बिदाको दिन समेत गरी ३६५ दिनै […]

७० अर्बमा बनेको बूढीगण्डकी हाइड्रो प्रभावितका लागि मुआब्जा निर्धारण, प्रतिआना ३ लाख

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । […]