बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि […]

नेकपा एस बागमतीको प्रथम अधिवेशन फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन यही फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । अधिवेशनमा संगठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक […]

आजफेरी सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो । बुधबार प्रतितोला एक लाख ६७ हजार ५०० मा कारोबार भएको सुन […]

बालेनले उठाएको प्रकरणः सरकारले मुद्दा नचलाउने निर्णय गरेको एमाले सांसद माथि मानवअधिकार आयोगले थाल्यो छानविन

काठमाडौं । नेकपा (एमाले) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ । सांसद शर्मामाथि बालिकालाई घरेलु कामदार बनाइ श्रमशोषण गरेको आरोप […]

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । मध्याह्न १२ बजे समितिकै कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा महिलाविरुद्ध हुने […]

माओवादीले ३०औँ ‘जनयुद्ध दिवश’ मनाउँदै

काठमाडौं । तत्कालीन १०वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले […]

जनयुद्ध दिवसमा प्रचण्डको सन्देश: जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै बाँकी रहेको बताएका छन् । ३०औं ‘जनयुद्ध दिवस’को अवसरमा बिहीबार शुभकामना दिँदै […]

हल गोरु पाल्ने कृषकलाई अनुदान दिदैं म्याग्दे गाउँपालिका

तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न […]

सर्वोच्चको आदेश : जनयुद्ध दिवसका नाममा बिदा नदिनु

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन आदेश जारी गरेको छ । नेकपा माओवादीको नेतृत्वमा रहेका विभिन्न स्थानीय तहका सरकारले जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिन थालेपछि बुधबार […]

मलेसियाबाट छोरीको शव ल्याउन नातिनी लिएर भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट […]