माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

संखुवासभा । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण […]

छाडेको गाउँमै फर्किएका पचास परिवारले उजाड जमिन बनाए हराभरा

ओखलढुङ्गा। भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !मेरो प्यारो ओखलढुङ्गा ! युगकवि सिद्धिचरण श्रेष्ठले कवितामार्फत भने झैँ ‘मरुस्थल’ जाने […]

शुक्लागण्डकी पालिकाले आफ्नै बजेटबाट बनायो पुल : स्थानीय हर्षित

अमरराज नहर्कीतनहुँ । तनहुँको एक स्थानीय तहले आफ्नै बजेटबाट छाटो समयमा नै पुल निर्माण गरी स्थानीयको सपना पूरा गरिदिएको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर जोखिम पूर्ण […]

पाथीभरा केवलकार निर्माण विरोधीलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नो […]

मन्त्री दाहालले गरे नुवाकोटमा २ मोटरेबल पुल उद्घाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्‌घाटन गरेका छन् । शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण […]

ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले […]

सरकार सबै क्षेत्रको विकासमा गम्भीरताकासाथ लागेको छः मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान […]

फोरजी चलेपछि घरभित्रैबाट भिडियो कल गर्दै हुम्ला र मुगुका स्थानीय

काठमाडौं । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं […]

नेपालमा (एमसीसी) अन्तर्गतका सबै परियोजना स्थगित

काठमाडौं। नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल […]

यीहुन् सरकारले कालो सूचीमा राखेका १८ निर्माण कम्पनी (सूचीसहित)

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो […]