चीनले अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाउने : नयाँ शुल्क भोलीबाट लागू हुदैं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १ सय २५ प्रतिशत सम्म आयात कर लगाउने घोषणा गरेसँगै, प्रतिक्रिया स्वरुप चीनले समेत सोही मात्रामा कर लगाउने भएको छ । अमेरिकाले […]

चोभार सुख्खा बन्दरगाहमा तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरको संख्या बढ्यो

काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा कन्टेनरहरु आउने क्रम बढ्दै गएको छ। जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने […]

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित

राजकुमार भट्टराईखोटाङ । सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते सुनकोसीमा आएको बाढीले बगाएको पुल पुनर्निर्माणका लागि ३५ करोड […]

स्याङ्जा कालिगण्डकीका किसान केरा खेतीतर्फ आकर्षित

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् । सिङ्गो गाउँनै केरा खेतीमा लागेपछि जिल्लामा नै धेरै केरा उतपादन र बजारीकरण गर्ने गाउँको रुपमा […]

बैङ्क तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह बढ्यो : नेपाल राष्ट्र बैङ्क

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप दुई खर्ब ७७ अर्ब २३ करोड अर्थात् ४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले […]

नेपालगन्ज उपमहानगरद्वारा भूकम्पको जोखिममा रहेका १५१ आवासीय घरको बीमा

सिराज खान नेपालगन्ज । भूकम्पको अत्यधिक जोखिममा रहेका नेपालगन्ज उपमहानगरका दुई वटा वडाका पुराना र जिर्ण अवस्थामा रहेका १५१ वटा आवासीय घरको बीमा गरिएको छ । नेपालगन्जको सबैभन्दा पुरानो बस्ती […]

हुम्लाको नाम्खा गाउँपालिका लागुऔषधमुक्त पालिका घोषित

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा […]

म्यानमार सरकारलाई नेपालले दियो २७ टन राहत सामग्री

काठमाडौँ। नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान […]

बुटवलमा राष्ट्रिय परिचयपत्र वडाबाटै

बुटवल । सेवाग्राहीलाई सहज रूपमा सुविधा पुर्‍याउने उद्देश्यले बुटवलका विभिन्न वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेर फोटो खिचाएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरे […]

छ लेन सडकले चिटिक्क भरतपुर

शालिग्राम नेपाल चितवन । चार वर्ष लगाएर भरतपुरमा छ लेनको छ किलोमिटर सडक निर्माण पूरा भएको छ । विसं २०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको पुलचोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको […]