पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुख बालेन्द्र शाहको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको […]


