आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख […]

थामेका बाढी पीडितलाई अस्थायी आवास बनाउन फ्रान्सेली दूतावासले दियो अनुदान

गार्डेन राई सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढी पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा गत साउन ३२ गतेको हिम […]

सिङ्गो दलित परिवार नै नागरिकताविहीन

राजु विश्वकर्मा सप्तरी । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यथार्थ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै […]

काठमाडौं महानगर र गुणस्तर विभागबीच सम्झौता, खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण हुने

काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सोमबार सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त […]

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा मानेभञ्याङको बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् […]

आज बस्ने राष्ट्रियसभा बैठकको यस्तोे छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका […]

भ्रष्टाचार र अपराध गरेर कमाएका ६ जनाको सम्पत्ति जफत गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विभिन्न ६ जनाले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति जफत गर्ने निर्णय गरेका छन्। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, कर्मचारी तथा […]

बङ्गलादेशमा २० विद्यार्थीको मृत्युदण्डलाई उच्च अदालतद्वारा सदर

ढाका । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको […]

सप्तरीमा यस वर्ष आँप उत्पादन कम हुने प्रक्षेपण

विनय कर्ण सप्तरी । सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ । देशभरिमै […]