प्रतिनिधिसभा बैठक बस्दै: यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व […]

आयल निगमले ५ रुपैयाँ घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा […]

फागनुमा बढ्यो घरजग्गा कारोबार, यी हुन सर्वाधिक कारोबार गर्ने ५ मालपोत कार्यालय

काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत […]

समुदायको अग्रसरतामा जोगिँदै पर्साका सामुदायिक वन

हिमाल लम्साल पर्सा । वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ । चौध वर्षदेखि डढेलोबाट […]

खोटाङमा अल्पायूमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

रामधन राई खोटाङ। खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायूमै मृत्यु हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन […]

डब्लुएफपीले गृहयुद्धको चपेटामा परेको म्यान्मामा खाद्य सहायता कटौती गर्ने

काठमाडौं । ‘महत्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाख भन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शुक्रबार जनाएको छ । संयुक्त राज्यले सन् […]

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भाबी कार्यदिशाका विषयमा […]

गाउँमै निशुल्क माटो परीक्षण गराउँदै वालिङबासि

राधाकृष्ण डुम्रे वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१ का कृषकहरुले गाउँमा नै निशुल्क माटो परीक्षण गराएका छन्। माटोको उर्वराशक्ति र अवस्थाको बारेमा जानकारी लिन गाउँमा नै माटो परीक्षण गरिएको वालिङ नगरपालिका–१ वडा […]

विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण

नेपालगन्ज। बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु. ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ । नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो […]

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड […]