लमजुङका भिरमौरी सिकारीलाई सुरक्षा सामाग्रीको बन्दोबस्त

लमजुङ । हेर्दै टोपी खस्ने छङ्गाछुर भिरको कापामा चोयाको डोरीमा झुन्डिएर भिरमौरीको सिकार गर्नु पर्छ । परापूर्वकालदेखि स्थानीयले यस्तै जोखिम मोलेर मह सिकार गर्दै आइरहेका छन् । लमजुङका विभिन्न ठाउँका भिरपहरामा हुने […]

बागलुङको अर्नाकोटमा खानेपानीको चरम अभाव , बसाइसराई बढ्दो : वडा अध्यक्ष भन्छन्, ‘बजेटै भएन’

रामकृष्ण बोहराबागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको उच्च भागमा पर्छ, अर्नाकोट गाउँ । फेदीमा बगिरहेको निसीखोलाको तिरदेखि आङ नै सिरिङ हुने कहालीलाग्दो उकालो चढेपछि देउरालीमा बसेको अर्नाकोट […]

तनहुँको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

काठमाडौं । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । समुन्द्री सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा पर्यटकीय गतिविधि बढाउन र यहाँका […]

स्याङ्जाका चार पालिकामा क्षयरोग मुक्त अभियान

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो । क्षयरोगको उच्च जोखिममा रहेका पालिका […]

मुक्तिनाथ मन्दिरको खातामा साढे ९ करोड बढी भेटी

हरिकृष्ण शर्मा मुस्ताङ। मुस्ताङको मुक्तिनाथ विकास समितिको कोषमा ९ करोड ६९ लाखभन्दा बढी आर्थिक मौज्दात रहेको छ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको दर्शनका लागि आउने तीर्थालु चढाएको दानपेटिकाबाट फागुन […]

५ करोडको लागतमा बेली ब्रिज निर्माण गर्दै गोरखाको धार्चे गाउँपालिका

आत्माराम श्रेष्ठ गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेली ब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाको समन्वय तथा टाइम्स इनर्जी प्रा।लिको आर्थिक एवं प्राविधिक […]

स्याङ्जा भीरकोटका दुई सडक कालोपत्र

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने […]

पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी, पोखरा-छन्दु उडानलाई नियमित बनाइने

काठमाडौं । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड […]

बागलुङमा साढे ५ करोडमा लाहुरे प्रशिक्षण केन्द्र सञ्चालन , पोखरा र बुटवल जानुपर्ने बाध्यता हट्यो

काठमाडौं । बागलुङमा ५ करोड ५० लाख रुपैयाँ लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र २ जना सिङ्गापुरे लाहुरेसहित ६ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण […]

चिनी मिलले पैसा नदिएपछि नवलपरासीका उखु किसान मर्कामा

विकास अधिकारी नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईन्डिष्ट्रिज प्रालिले उखु खरिद बापतको ५ करोड बढि रकम भुक्तानी नदिएपछि किसानहरु मर्कामा परेका छन् । यो सिजनमा […]