अन्नपूर्ण आधार शिविरमा खुला सङग्रहालय बनाउन सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खुला सङ्ग्रहालय बनाउन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले […]

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण सम्पन्न

गोरखा। गोरखाको पालुङ्टार नगरपालिका– ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता […]

विभिन्न देशमा श्रम गरेर गाउँमै कोदोको बिस्कुट उत्पादन ,मह र उखुबाट बनेकोलाई २५० रुपैयाँ

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट […]

सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको […]

गाउँमै निशुल्क माटो परीक्षण गराउँदै वालिङबासि

राधाकृष्ण डुम्रे वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१ का कृषकहरुले गाउँमा नै निशुल्क माटो परीक्षण गराएका छन्। माटोको उर्वराशक्ति र अवस्थाको बारेमा जानकारी लिन गाउँमा नै माटो परीक्षण गरिएको वालिङ नगरपालिका–१ वडा […]

बेनीमा आमाहरु फुटबल मैदानमा उत्रिएपछि..

म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र […]

गण्डकी कोरिडोरले बदल्यो स्थानीयको जीवनचर्या

तिलाचन पाण्डे तम्घास। कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो । कालीगण्डकी कोरिडोर खुलेपछि उहाँले अब गाउँमै गएर होटल […]

तराई-मधेशका जिल्लामा आज होली पर्व

काठमाडौं । आज तराई–मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । […]

म्याग्दीको दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुुरु भएको छ । मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ […]

व्यास नगरपालिकाको बिपी वाटिकामा कभर्डहल निर्माण

दमौली । व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा ९६ लाख ६३ हजार सात सय ४७ रुपैयाँको लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो । […]