राप्रपाले आजदेखि व्यवस्थाविरुद्ध भण्डारफोर कार्यक्रम गर्दैं : (यस्तो छ कार्यक्रम सूची)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गर्दैछ । आज पोखराको विरोधसभामा अध्यक्ष लिङदेन लगायतका नेताले सम्बोधन गर्दै छन् […]


