किसानको सोच बदल्ने कृषि आयोजना

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको […]

गर्मी छल्न स्वर्गद्वारीमा पर्यटकको भिड

सुजल श्रेष्ठप्युठान । बाह्रै महिना चिसो हुने जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा अहिले पर्यटकहरु आउने क्रम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै नेपाल विभिन्न ठाउँ र भारतबाट आउने तीर्थयात्री […]

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र

विष्णुप्रसाद देवकोटाडोल्पा। नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउन पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । नागरिक वडापत्रमा सेवाप्रवाह गरिने शाखा लाग्ने समय आवश्यक पर्ने कागजपत्र काम गर्ने कर्मचारी […]

बैतडीका जनताले गैँती, कोदालो र झम्पलले खनेको सडक राज्यबाट कालोपत्रे

गोकर्ण दयाल बैतडी । स्थानीय बासिन्दाले गैँती, कोदालो र झम्पल प्रयोग गरेर तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ । जर्मन सहयोग नियोग (जिआइजेड) ले […]

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा […]

बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चानमा ल्यायो नगरबस

गोकर्ण दयाल बैतडी। बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो । आइतबार नगरपालिकाको तेश्रो स्थापना […]

जीवनजल लिन घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको […]

गढिमाइ नगरपालिकाको संग्रामपुर वडा कार्यालय भवन सिलान्यास

प्रवीण कुमार शर्मारौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नं. ४ संग्रामपुरको वडा कार्यालय भवनको सिलान्यास गरिएको छ । साविक गाविसको कार्यालय हुँदा निर्माण भएको भवन जीर्ण भएपछि वडा कार्यालयको आफ्नै […]

सिन्धुपाल्चोककै दुर्गम गाउँ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी

चित्र मिजारसिन्धुपाल्चोक । सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक […]

मध्यविन्दु नगरपालिकाको झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकियो

नवलपरासी । खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही […]