आजबाट गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य, छ विधेयक पारित
गण्डकी । गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा […]
गण्डकी । गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा […]
ज्योति पन्थी बर्दिया । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ । बर्दिया र कैलालीको सिमा […]
मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङकी कुनसाङ गुरुङ गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङखोलाको किनारस्थित नुन खानीबाट हिउँदको समयमा नुन ल्याएर प्रयोग गर्नुहुन्छ । फागुन, चैत, वैशाख, जेठ महिनामा कुनसाङ […]
राधा लुइटेलफिदिम । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित […]
शेरबहादुर राई ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले […]
विजयकुमार साह ढल्केबर। धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ । उहाँले खेत जोत्नेदेखि बिरुवा रोप्ने, […]
काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले […]
धनगढी। सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश […]
सलिम मियाँ बिजुवार । प्यूठानको माण्डवी गाउँपालिका ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडाध्यक्ष धनेन्द्र कार्कीका अनुसार गाउँपालिकाका पाँचै वडाका […]
विष्णुप्रसाद देवकोटाडोल्पा। नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउन पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । नागरिक वडापत्रमा सेवाप्रवाह गरिने शाखा लाग्ने समय आवश्यक पर्ने कागजपत्र काम गर्ने कर्मचारी […]