जाजरकोटमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुग्यो
जाजरकोट । शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक […]


