वीरगञ्जबाट ५ महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात 

 वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० […]

सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी ‘ब्लु चिप’ कम्पनीको रूपमा मानिन्थे। धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय […]

नेपाललाई ग्रे लिस्टबाट हटाउन अग्रणी भूमिका निर्वाह गर्न राष्ट्र बैङ्कलाई सुझाव

नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने सुझाव नेपाल राष्ट्र बैङ्कलाई दिइएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ […]

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख […]

पाँच महिनामा २० अर्ब १४ करोडको आयात

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका […]

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो लाभांश

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश […]

एनआइसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआइसी एसिया बैंक को नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको […]

ऋणको माग बढाउन राष्ट्र बैंकले अघि सारेका कदम

अहिले बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता छ। बैंकहरूका अनुसार प्रणालीमा करिब ९०० अर्ब बराबरको लगानीयोग्य रकम निष्क्रिय अवस्थामा छ। तर यति ठूलो रकम उपलब्ध हुँदाहुँदै पनि बजारमा कर्जाको माग […]

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

नबिल बैंक लिमिटेडले पाँच अर्ब रूपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रूपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न […]

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २०.२६ प्रतिशत लाभांश […]