एनआइसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक
एनआइसी एसिया बैंक को नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको […]


