राजस्व वृद्धि सामान्य, झन् घट्यो पुँजीगत खर्च
यसवर्ष सरकारले उठाउने राजस्वमा सामान्य सुधार देखिएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिर मसान्तसम्म ४ खर्ब ६ अर्ब राजस्व उठेको छ। यो गत वर्षको तुलनामा १.६५ प्रतिशतले बढी हो। […]


