मुक्तिनाथ मन्दिरमा साढे १० करोडभन्दा बढी भेटी सङ्कलन

मुस्ताङ । हिन्दू र बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा भक्तजनहरूले दानपेटिका र नगद रसिदमार्फत चढाएको भेटीबाट हालसम्म साढे १० करोडभन्दा बढी रकम सङ्कलन भएको छ। नेपाली, भारतीय र अन्य मुलुकका तीर्थयात्रीहरूले […]

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण सुरु

भवानीदत्त भट्टकञ्चनपुर। कञ्चनपुरमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा मङ्गलबारदेखि बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो । प्रारम्भिक चरणको […]

दाङको राप्ती गाउँपालिकाद्वारा दुध उत्पादक किसानलाई १५ लाख बढी अनुदान

लिलाधर वलीघोराही । दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १५ लाख बढी प्रोत्सान अनुदान प्रदान गरेको छ । गाईभैँसी पालनमा किसानलाई आकर्षण गर्ने उद्देश्य अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा […]

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुर चुरेफेदको सामुदायिक वन

कञ्चनपुर। कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसो खेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ । वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै समूहले वन […]

‘अलैँची’ पूर्वी नाकाबाट सर्वाधिक निर्यात हुने वस्तु

झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१-८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ । मेची भन्सार कार्यालयले गत आवमा सात अर्ब ६७ करोड ४० लाख […]

किमाथाङ्का देशकै महत्त्वपूर्ण नाका हो : ऊर्जा मन्त्री खड्का

सुजन बज्राचार्यसङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ । शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको […]

बर्दियाका आठ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

कोरिया सरकारको ८० लाख डलर अनुदानकाठमाडौँ । नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा […]

ताप्लेजुङको पाथीभरामा ३ करोड ११ लाख बढी भेटी सङ्कलन

फुङ्लिङ। ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख […]

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औँ नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक […]

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याउँदै छ । गएको शुक्रबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले आज नगरसभामा बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो। आज दिउँसो २ […]