कोशी प्रदेश सरकारले स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश […]

विदेशका नेपालीलाई कमाइको केही प्रतिशत नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह […]

महोत्तरीमा बनेको नयाँ कार्यालयले बढायो रोजगारी

बर्दीबास। अनेकन बाधा अवरोध र समस्या झेल्दै महोत्तरीको गौशाला बजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि साबिकका २० गाविसका करिब दुई लाख जनताले घरदैलोमै सेवासुविधा मात्र पाएका छैनन्, स्थानीय तहमा […]

भरतपुरमा १३ करोड लागतमा बोतल प्रशोधन उद्योग स्थापना, रिसाइक्लिङबाट कपडा र झोला बनाउने

काठमाडौं । प्लास्टिकका विभिन्न फोहरले देशभरका नदी फोहर भइरहेका बेला नदी सभ्यताको रक्षार्थ बोतल प्रशोधन गर्ने उद्योग स्थापना गरिएको छ । विश्व बैंकको सहयोग र संयुक्त राष्ट्र सङ्घीय खरिद सचिवालय […]

पूर्वीनाकाबाट १८ अर्ब ६२ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा धेरै चिया

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको […]

पेट्रोलियम पदार्थबाट उनानब्बे अर्ब कर सङ्कलन

काठमाडौँ । पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले […]

वैशाख १२ देखि सङ्घीय संसद्को बजेट अधिवेशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसो १ बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । […]

नवलपरासीमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

नवलपरासी । नवलपरासी [बर्दघाट सुस्तापूर्व]मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती […]

म्याग्दीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्यम्याग्दी । जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन […]

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै दाङ घोराहीका थारु महिला

सन्तोष दहित दाङ । दाङको घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँकी खिमा चौधरी अचेल दैनिकी फेरिएको छ । कुनै बेला उहाँको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्थ्यो तर अचेल उहाँ छिट्वामा तरकारी […]