विदेशबाट फर्केर च्याउखेतीमा : वार्षिक ६० लाख आम्दानी

स्मिता अर्जेल मकवानपुरगढी। मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो । सात वर्षअघि विदेशबाट फर्किएर देशमै बसेर खेती किसानी गरी […]

हेटौंडा सिमेन्ट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः […]

जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाए

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय […]

गहुँको नलबाट बनाएको भुस बेचेर मनग्गे आम्दानी

कल्पना खरेल नवलपरासी पश्चिम । नवलपरासी पश्चिमका किसानलाई यतिबेला गहुँ काट्ने चटारो छ । एक हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् । सबै किसानले आफूले लगाएको गहुँ कम्पाइन मेसिनबाट […]

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

कैलाली। गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कनुहुन्छ । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उहाँलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम […]

संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा ३ खर्ब जाने

काठमाडाैं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ मा प्रदेश तथा स्थानीय तहलाई करिब डेढ खर्ब रुपियाँ बराबर राजस्व बाँडफाँट गर्ने भएको छ । सरकारले २०८२-८३ देखि २०८६-८७ सम्मका लागि […]

बागलुङको बुर्तिबाङमा फस्टाउँदै पर्यटन व्यवसाय

बागलुङ । यहाँको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार। बुर्तिबाङ बजार पर्यटकीय र व्यापारिक दुवै हिसाबमा चलायमान छ। नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमुना सहर बनाउनेगरी […]

थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताउनुभएको छ । बाह्रखरी अनलाइनले शनिबार गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक […]

तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी

सिराज खान नेपालगन्ज । रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरुलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारुले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ […]

कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ । मन्त्रालयको कोशी […]