उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताएका छन् । मेरो अटोले बुधबार आयोजना गरेको अटोमोटिभ कनक्लेभ–२०८१ को उद्घाटन सत्रमा उनले आर्थिक […]

सालको पातबाट बनेको दुना- टपरीको माग धानी नसक्नु

रौतहट। हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै […]

सात महिनामा ४६.५ प्रतिशतले निर्यात बढ्यो

काठमाडौं । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो […]

आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाले वर्षेनी ७ लाख बढी युवा विदेशिने क्रमलाई रोक्न सक्ला ?

काठमाडौं । एक वर्षमा ७ लाख १४ हजार युवाहरू रोजगारीका लागि विदेश भौँतारिनुपर्ने अवस्था रहिरहँदा सरकारले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ । यस […]

नीति निर्माताले निजी क्षेत्रलाई निरुत्साहित गर्नुहुँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई […]

ढाका कपडा बुनेरै वार्षिक पाँच लाख आम्दानी

साहारा लिम्बू फुङलिङ । ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । वचनकुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको छ । […]

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा भन्छन् : वैदेशिक रोजगारीको तत्काल अन्त्य गर्न कठिन छ

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठ्यारो स्थिति रहेको बताएका हुन् […]

वैदेशिक रोजगारीबाट फर्किएर केराखेतीमा रमाउँदै ईन्द्रलाल : मासिक एक लाखसम्म आम्दानी

बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र […]

गोरखामा दश करोडको सुन्तला बिक्री

गुणबहादुर रोका सुलीकोट । गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षकाेभन्दा पनि कम सुन्तला उत्पादन भएको छ । गत वर्ष […]

दूधको अवैध ओसारपसारले सीमा क्षेत्रका किसान मर्कामा

नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा […]