विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैङ्कद्वारा देशव्यापी वृक्षारोपण

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरूमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने […]

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै संस्थाका संस्थापक शेयरधनी सक्षम धिमिरेको ७६ […]

वराहक्षेत्रका २९ वर्षीय विवेककुमार उखु खेतीबाट लाखौँ आम्दानी गर्दै

सुनसरी । नेपालमा कमाइको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन् । अहिले […]

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल

काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिसकर्स’मा बोल्दै […]

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

कञ्चनपुर । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिनुभयो । […]

रारामा पहिलोपटक पर्यटन महोत्सव हुँदै

हरिकृष्ण ऐडी मुगु। मुगुको रारामा पहिलोपटक संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले १३ दिने बृहत् रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका […]

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने

राजकुमार भट्टराई खोटाङ। ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । मुआब्जा निर्धारण नहुँदा रोकिएको आयोजनालाई नेपाल सरकारले अघि बढाउने भएको हो । आर्थिक […]

संरक्षणको पर्खाइमा भोजपुरको टेम्केमैयुङ सेल्मे फलाम खानी

भोजपुर। नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् । आफ्नै देशमा […]

आ.व. ०८२/०८३ बजेट: कृषि तथा पशुपन्छी क्षेत्रका लागि कुल ५७ अर्ब ४८ करोड विनियोजन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्नुभएको आगामी अर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास तर्फ कुल ५७ अर्ब ४८ करोड रुपिया विनियोजन गरिएको छ । जसमा रासायनिक मल […]

आ.व.२०८२/०८३ बजेट: नेपालमा ‘पोड वे’ यातायात सुरु गरिने

काठमाडौँ। नेपाल सरकारले पोड वे सेवालाई अगाडि बढाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो जानकारी दिनु भएको हो । यसअघि कोशी […]