अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि […]

निजी जलविद्युत आयोजनालाई बाढीको पूर्वसूचना उपलब्ध गराइने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार राष्ट्रिय […]

नवनियुक्त गभर्नरको पहिलो निर्णय- ५ सय र हजारका नयाँ नोट छाप्ने

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका पौडेलले बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । उनले […]

आज पाँच समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । संघीय संसद्अन्तर्गतका आज यी पाँच संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक […]

घरजग्गाको कारोबार वृद्धि : पौने अठतिस अर्ब राजस्व सङ्कलन

काठमाडौँ । चालुु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा घरजग्गाको कारोबारबाट पौने ३८ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालुु आवको साउनदेखि वैशाखसम्म […]

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो । उपप्रधानमन्त्री एवं […]

कृषि तथा वन पैदावारको औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

ईलाम। चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरू निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग […]

जुम्लाबाट लाखौँको अर्गानिक खाद्य वस्तु निर्यात

नेत्र शाहीजुम्ला । काठमाडौँमा बसेर अधिवक्ताको पेसामा काम गर्नुहुने रत्नबहादुर बुढाले जुम्ला आउदा अर्गानिक खाद्य वस्तुको खोजी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित […]

लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै

रमेश विश्वकर्मागुल्मी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा […]

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

सङ्गीता राई सुनसरी। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको […]