चीनले गर्यो क्यान्सरको उपचारमा नयाँ चमत्कार: अब १९ हजारमै उपचार सम्भव

काठमाडौँ। क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ । […]

संसदको हिउँदे अधिवेशन आजदेखी अन्त्य : यी हुन् १० भन्दाबढी बैठकमा गयलहुने सांसदहरु

काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ। हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित […]

हुम्लाको सिमकोट शाखा गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

राजन रावत हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक देखिएको छ । अघिल्लो वर्ष कै खाद्यान्न मौज्दात रहनु र यसवर्ष पैदल मार्गबाट खाद्यान्न […]

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो, २२ सय वर्ष पुरानो पुष्टि

काठमाडौं । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको झापाको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको […]

हवाई इन्धन र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूचि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ […]

चीनमा भेटियो १० करोड टनभन्दा बढी तेल भण्डार भएको नयाँ खानी

बेइजिङ। चीनको ‘नेसनल अफसाेर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठुलो तेल खानी पत्ता लगाएको जनाएको छ । चीनको गुआङडोङ प्रान्तको […]

बाँके रोजगार मेलाबाट ९३ जनाले रोजगारी पाए

सिराज खान नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको […]

तीन करोड लागतमा बन्यो धनकुटाको लेगुवा खोला पक्की पुल

भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । […]

ईलामका किसानमा बेसार खेतीको आकर्षण बढ्दाे

प्रेम अधिकारी इलाम । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ । तीन वर्षअघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी […]