बारपाक सुलिकोट गाउँपालिकाको शिक्षामा लगानी: विद्यार्थीलाई एमबीबीएस पढ्न २० लाखदेखि एसईईमा उत्कृष्टलाई नगद पुरस्कारसम्म

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले शिक्षामा पालिकावासीको पहुँच बढाउन र प्राविधिक जनशक्ति उत्पादन गर्न ठूलो लगानी सुरु गरेको छ । पालिकाले विपन्न, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गर्दै […]

काठमाडौं महानगर कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा आफ्ना मातहतका संस्थागत शिक्षण संस्थाका कक्षा ११ र १२ […]

व्यापार घाटा कम गर्ने लक्ष्यः ‘एक पालिका, एक शीतभण्डार’ र लगानी बोर्डको क्षेत्राधिकार परिमार्जन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको उत्पादन, कृषि र उद्योग क्षेत्रलाई पुनरुत्थान गर्न रणनीतिक र साहसिक नीतिगत हस्तक्षेप गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय […]

बजेट २०८३/८४: खेलकुद र नवप्रवर्तनलाई ‘खेल अर्थतन्त्र’ र डिजिटल उद्यमशीलतासँग जोड्ने प्रयास

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि युवा, खेलकुद र नवप्रवर्तन (इन्नोभेसन) क्षेत्रलाई खेल अर्थतन्त्र र डिजिटल उद्यमशीलतासँग जोड्दै विशेष प्राथमिकता दिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा […]

शिक्षा र स्वास्थ्यमा ३ खर्ब बढी लगानी गर्दै सरकार, नर्सहरूको नाइट ड्युटी भत्ता र स्वयंसेविकाको यातायात खर्च पनि बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक क्षेत्रको विकासमा ठूलो लगानी गर्ने घोषणा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको मुख्य प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम […]

बजेटमा स्थानीय तह: साढे ३ खर्ब बढी बजेट, डिजिटल रूपान्तरणमा जोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. […]

तलब वृद्धि र आयकरमा ठूलो छूटः कस्तो रह्यो आगामी वर्षको बजेट ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको ऐतिहासिक एवं विशाल बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज […]

नासोँ गाउँपालिकामा पाँच श्ययाको अस्पताल भवन शिलान्यास

काठमाडौं । यस मनाङ जिल्लाको नासोँ गाउँपालिका–५ थोँचेमा भारत सरकारको आर्थिक सहयोगमा पाँच श्ययाको नयाँ अस्पताल भवन निर्माण कार्य अघि बढेको छ । यसै हप्ता थोँचेमा आयोजित एक संक्षिप्त विशेष […]

राष्ट्रपति पौडेलको गणतन्त्र दिवस सम्बोधनः आर्थिक समृद्धि र न्यायका लागि सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा १९औँ गणतन्त्र दिवस मनाइँदै गर्दा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका प्रमुख नेतृत्वले यस ऐतिहासिक अवसरमा आम […]

आयोगको प्रतिवेदनः ओलीदेखि रविसम्म, बालेनदेखि कलाकारसम्म तानिए

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गते राजधानीमा भएको प्रदर्शन, त्यसक्रममा राज्यपक्षबाट भएको दमन र भोलिपल्ट २४ गते घटेका श्रृंखलाकार घटनाहरूका सम्बन्धमा विस्तृत छानबिन गरी आफ्नो प्रतिवेदन […]