कार्यसम्पादन मूल्यांकनमा नीलकण्ठ देशकै पहिलो, सोनमा पुछारमा

काठमाडौँ । नेपालका स्थानीय तहहरूको कार्यसम्पादन मापनका लागि गरिएको एकीकृत मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरीमै उत्कृष्ट बन्न सफल भएको छ भने महोत्तरीको सोनमा गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । संघीय […]

हलेसी तुवाचुङ देशकै ‘उत्कृष्ट नगरपालिका’ घोषित, सभामुखको हातबाट थाप्यो अवार्ड

काठमाडौं । कोशी प्रदेशको खोटाङ जिल्लामा अवस्थित हलेसी तुवाचुङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा देशकै उत्कृष्ट स्थानीय तहका रूपमा सम्मानित भएको छ । नेपाल नगरपालिका संघको ३३औँ […]

बढ्दो तापक्रम र ‘लू’ को जोखिमः चन्द्रपुर नगरपालिकाले फेर्यो विद्यालयको समय

काठमाडौं । तराई क्षेत्रमा लगातार बढ्दै गएको अत्यधिक गर्मी र “लू” का कारण रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालय सञ्चालनको समय परिवर्तन गरेको छ । बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर […]

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीबाट विस्थापित हुने परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँसहित मासिक राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका […]

स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरको तयारी

काठमाडौँ । नेपालमा संघीयता कार्यान्वयनको एक दशक पुग्नै लाग्दा सरकारले स्थानीय तहको संरचनामा ठुलो हेरफेर गर्ने तयारी थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ‘गाउँपालिका, नगरपालिका तथा […]

स्थानीय तहलाई ‘डिजिटल हब’ बनाउने सरकारको योजना: मालपोत र नापीका सेवा अब गाउँमै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहलाई थप शक्तिशाली र प्रविधिमैत्री बनाउने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ […]

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठुला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान […]

स्थानीय अर्थतन्त्र विकासको लागि आयस्रोतको खोजीमा भूमे गाउँपालिका

रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ । विकासका आधारभूत कामहरु सम्पन्न हुने क्रमसँगै […]

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

 मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई […]

पालुङटार नगरपालिकाबाट किसान–मैत्री हाटबजारको सुरुवात

गोरखा। गोरखाको पालुङटार नगरपालिकाले गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै र स्थानीय कृषि उपजलाई गाउँमै खपत गर्न सकिने उद्देश्यसहित नियमित हाटबजार सञ्चालनमा ल्याएको छ। पालुङटार–४ बाह्रपिर्केमा सुरु गरिएको हाटबजारले पहिलो दिनमै […]