स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका आफैंले थाल्यो आयुर्वेदिक औषधी उत्पादन

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन सुरु गरेको छ। गाउँपालिकाको आयुर्वेद शाखाले दुई वटा मेसिनको प्रयोग गरी स्थानीय जडीबुटीबाट औषधि उत्पादन थालेको हो। स्थानीय रूपमा उपलब्ध हर्रो, बर्रो, […]

हुम्लामा आमा र शिशुलाई पोषण तथा सरसफाई सामग्री सहयोग

हुम्ला । खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्य र पोषण सुधारका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाले आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र […]

काम नलाग्ने सवारीसाधन र पुराना सामानहरू लिलाम बिक्रीमा

काठमाडौं । सरकारले अब काम नलाग्ने पुराना सवारीसाधन, भौतिक संरचना, मेसिनरी र अन्य साधन सामग्रीहरू लिलाम बिक्री गर्ने निर्णय गरेको छ। ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यी सामानहरूको न्यूनतम लिलाम […]

चाडपर्वमा पनि अस्पतालका सेवा खुलै राख्न मन्त्रालयको विशेष निर्देशन

काठमाडौं । बडादसैँ, तिहार, नेपाल सम्बत र छठजस्ता लामो चाडपर्वका अवसरमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सोमबार […]

महोत्तरीको सामुदायिक वनमा वन्यजन्तु र रंगीचंगी चराको चहलपहल बढ्यो

महोत्तरी । महिलाको सक्रियता र स्थानीयको सामूहिक पहलकदमीले बर्दिबास नगरपालिका–३ को कालीदमार र रातु महिला सामुदायिक वन अहिले हरियालीले मुड्किएको छ। चरीचरण र सिकार पूर्ण रूपमा रोकिएपछि वन्यजन्तु र पक्षीको […]

दशैँअघि मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउन कमी, मूल्यवृद्धिले बागलुङ बजार प्रभावित

गलकोट (बागलुङ) । यस वर्ष दशैँ नजिकिँदै गर्दा मुस्ताङबाट बागलुङमा अपेक्षाकृत कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य बढेकाले उपभोक्ता मात्र नभई व्यापारी पनि असरमा परेका छन् । हालसम्म सदरमुकाम बजारमा […]

दसैँ नजिकिँदा लेक छोडी बेसी झर्दै गोठालाहरु, बजारमा चहलपहल बढ्यो

ढोरपाटन (बागलुङ), दसैँ आउनै लाग्दा वर्खाभर उक्लिएको लेकमा भेडा–बाख्रा चराउँदै बसेका गोठालाहरु परिवार भेट्ने आशा र पर्वको तयारीसहित तल झर्न थालेका छन् । करिब चार महिना लेकमा बिताएका उनीहरु घटस्थापनासँगै […]

ओखलढुङ्गाको टोक्सेलमा पानी झरेपछि गाउँभरि खुसी

ओखलढुङ्गा । वर्षौँदेखि बिहान सबेरै उठेर घाम ताप्दै घण्टौँ टाढा पानी खोज्न हिँड्नुपर्ने बाध्यता थियो, टोक्सेलबासीको । महिलाले काँधमा गाग्री बोकेर उकालो–ओरालो धाउँदै ल्याएको पानी घरधुरी धान्न पर्याप्त थिएन । […]

गोरखामा बेलिब्रिज पुल बनेपछि उत्तरी बासिन्दाको यात्रा सहज

सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिब्रिज पुल सम्पन्न भएपछि उत्तरी गोरखाबासीको यात्रा सहज बनेको छ। यो पुल धार्चे, चुमनुब्री, आरुघाट […]

महोत्तरीको मटिहानी नगरपालिकाद्वारा छात्राहरुलाई साइकल वितरण

महोत्तरी । उच्च शिक्षामा छात्राको पहुँच बढाउन तथा विद्यालयमा नियमित उपस्थिती सुनिश्चित गर्ने उद्देश्यले महोत्तरीको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ। नगरपालिकाले अधिनस्त श्रीराम माध्यमिक विद्यालय, मटिहानीमा कक्षा ११ […]