तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नकालागि सुरक्षित घर निर्माण गरिदिने

तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा […]

कञ्चनपुरमा छाउपडीमुक्त अभियान तीव्र: ३९ छाउगोठ भत्काइँदै , महिलाको सुरक्षित बसोबासतर्फ कदम

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र पार्दै ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर […]

राष्ट्रपति महिला उत्थान कार्यक्रम : हेलिकोप्टरमै अस्पताल, आमाले पाउन थाले नयाँ जीवन

रुकुमपश्चिम । दुर्गम र पहाडी भेगका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनरक्षक सिद्ध भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत […]

गुल्मीमा स्थानीय तहको ‘असल अभ्यास’ आदानप्रदान: अनुकरणीय कार्यक्रमहरू सार्वजनिक

गुल्मी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समिति गुल्मीले जिल्लाभित्रका दुई नगरपालिका र दश गाउँपालिकाको ‘असल अभ्यास’ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति […]

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नगर […]

जुम्लामा बाढीपहिरोपीडितका नयाँ घर निर्माण, १४६ परिवारले पाए सुरक्षित बास

जुम्ला। २०७९ सालको विनाशकारी बाढीपहिरोले घरबार गुमाएका जुम्लाका बाढीपीडितहरूका लागि सुरक्षित बासको सपना पूरा हुँदैछ। सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वड, धनराज वड र देवीकृष्ण आचार्यजस्ता धेरै पीडितका घर धमाधम निर्माण […]

ढोरपाटनमा पर्यटकीय पूर्वाधार विस्तार: पर्यटक संख्या दोब्बर

बागलुङ। नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षमा पर्यटक सुविधा बढाउन नयाँ पूर्वाधार निर्माण गरिएको छ। उद्योग तथा पर्यटन कार्यालय बागलुङले २० लाख रुपैयाँ बजेटमा पाँच सय मिटर पदमार्ग, तीन काठेपुल […]

पोखरा महानगरले ‘कालो सुन’ मरिच खेती प्रवर्द्धन गर्दै

गण्डकी। देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढिरहेको बेला पोखरा महानगरले वडा नं २८ मा बाँदरले नष्ट नगर्ने र उच्च मूल्यमा बिक्री हुने मरिच खेतीलाई प्रवर्द्धन गर्न थालेको […]

समयभन्दा एक वर्ष अघि सम्पन्न रुम्टाखोला पुल: दक्षिण बागलुङका बासिन्दा हर्षित

बागलुङ । विकास निर्माणमा ढिलाइ र लापरबाहीका समाचारबीच दक्षिण बागलुङको जैमिनी नगरपालिकामा भने एक सुखद उदाहरण देखिएको छ—रुम्टाखोला पुल निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको छ। कुश्मिसेरा बजारदेखि बरेङ […]

भैँसी पालनले आत्मनिर्भर प्युठानकी खिमा: मासिक ५० हजार आम्दानी

प्युठान । प्युठान नगरपालिका–७, टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ। भैँसीको स्याहार–सम्भार, दूध दुहुनेदेखि बजार पु¥याउनेसम्मको काम अहिले उनका लागि पेसाभन्दा पनि जीवनशैली बनेको छ। तीन वर्षअघि […]