ललितपुर महानगर उज्यालो शहरको रूपमा स्थापित हुनेछ : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको सुविधाका लागि अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडानलाई महानगरको मुख्य प्राथमिकतामा राखिएको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, […]

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

विजयकुमार साहढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो । वर्षे धानभन्दा […]

रिट्ठाको भाउ घटेपछि किसान मारमा

केशवराज भट्ट बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष दोब्बरले घटेको छ । लगातार पाइरहेको भाउ एक्कासि घटेपछि कृषकहरू निराश भएका छ । यो वर्ष […]

मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन

मुगु । आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १९ प्रजातिका वनस्पतिबाट एक लाख ३३ हजार केजी जडीबुटी निकासी हुँदा ९३ लाख […]

भारतीय तरकारीले नेपाली किसानलाई सङ्कट

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन […]

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल […]

तराईमा गर्मी बढेसँगै उखु जुस व्यापारी उत्साहित

गोपालप्रसाद बराल काठमाडौं । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् […]

आज संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र मध्याह्न १२ बजे राष्ट्रियसभा बैठक बस्दैछ । बुधबार विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको […]

दुर्गमको विद्यालयमा आवासीय सुविधा

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था […]

५६ अर्ब बराबरको खानेतेल निर्यात, अर्जेन्टिना, युक्रेन, अस्ट्रेलियासँग व्यापार घाटा उच्च

काठमाडौं । नेपालले पछिल्लो ८ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात […]