पाँचथरमा निःशुल्क शिविर : चार दिनमा ८७ जनाको शरीरबाट स्टिल झिकियो

राधा लुइटेलफिदिम। पाँचथरमा आयोजित निःशुल्क हाडजोर्नी शिविर सुरु भएको चार दिनमा ८७ जनाका शरीरबाट रड र स्टिल झिकिएको छ। दुर्घटनामा पर्नुका साथै विभिन्न कारण हाड जोर्नी खुस्किएर र भाँचिएर रड […]

पर्खाल हटाएर दक्षिणढोका-मूलपानी बाटो खोल्ने, गोकर्णेश्वर मन्दिरबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका-४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल […]

पर्यटकीय गन्तव्य बन्दै पुरन्धारा झरना

लीलाधर वली घोराही । बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिव १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा […]

किसानको सारा मिहिनेत एकछिनको असिनापानीले सखाप: मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट

रौतहट ।शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरु ठूलो मारमा परेका छन्। विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरुले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको […]

स्याङ्जा भीरकोटका दुई सडक कालोपत्र

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने […]

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय […]

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास […]

प्रतिनिधिसभा बैठक बस्दै, सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम […]

पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी, पोखरा-छन्दु उडानलाई नियमित बनाइने

काठमाडौं । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड […]

आजदेखि एसइई शुरू हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार […]