रुखो पाखामा कफी फलाउँदै राप्ती नगरपालिका

शालिग्राम नेपाल चितवन। विपन्न वर्गको लागि आफ्नै बारीमा आयआर्जन गर्ने गरी पूर्वी चितवनको पहाडी क्षेत्रमा कफी सुरु भएको छ । चेपाङ तथा विपन्न वर्गको बाहुल्य रहेको राप्ती नगरपालिकाकाले पहाडी क्षेत्रमा […]

सालको पातबाट बनेको दुना- टपरीको माग धानी नसक्नु

रौतहट। हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै […]

स्थानीय सरकारको न्यायिक समिति प्रभावकारी बन्दै: हेटौंडा उपमहानगरमा आठ महिनामा १८३ मुद्दामा मिलापत्र

हेटौंडा । अन्य जिल्लामा विवाह गरी हेटौंडा उपमहानगरपलिका-२ मा बसिरहेकी सरस्वती अधिकारी (नाम परिवर्तन) का श्रीमानले लामो समयसम्म विवाह दर्ता गर्न मानेनन्। विवाहदर्ताको कुरा उठाउँदा श्रीमानसहित परिवारकाअन्य सदस्यले मानसिक तथा […]

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फुल्यो फूल

मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरू यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । […]

घाँस खेतीबाट कम मेहनतमै मनग्य आम्दानी गर्दै किसान

लीलाधर वलीघोराही। घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे वालीका रूपमा गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट […]

बाँकेमा मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु

गजेन्द्र गुरुङ खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले […]

डोटीको सेती नदीमा भेटियो ३५ केजीको माछा !

काठमाडौं । डोटीमा ३५ केजीको माछा भेटिएको छ । मंगलबार बिहान जिल्लाको केआई सिंह गाउँपालिका नजिकै वर्ने सेती नदीमा ३५ केजीको माछा भेटिएको केआई सिंह गाउँपालिका ३ का वडाध्यक्ष रामबहादुर […]

नेपाल टेलिकमले ल्यायो क्रान्तिकारी ‘भोवाईफाई'(VoWiFi) सेवा: अब वाईफाईबाटै (WiFi) फोन कल

काठमाडौं, फाल्गुन २७ – दूरसञ्चार क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदै नेपाल टेलिकमले “भोवाईफाई” (VoWiFi) सेवा सञ्चालनमा ल्याएको छ। यो सेवासँगै अब मोबाइल नेटवर्क नभएको स्थानमा पनि वाईफाई मार्फत सजिलै फोन कल […]

सात महिनामा ४६.५ प्रतिशतले निर्यात बढ्यो

काठमाडौं । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो […]

जर्मनको आर्थिक सहयोगमा बन्यो विद्यालय भवन

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण गरिएको हो । उक्त संस्थाको रु […]