सल्यान अस्पतालमा कार्यरत करार कर्मचारी पाँच महिनादेखि तलबविहीन

प्रतीक इच्छुक शर्मा सल्यान । सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् । गत […]

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका रणशेर खड्का प्रथम

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा […]

सरकार सबै क्षेत्रको विकासमा गम्भीरताकासाथ लागेको छः मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान […]

अष्ट्रेलियामा बेरोजगारी ४.१ प्रतिशत पुग्यो

एजेन्सी ।अष्ट्रेलियाको बेरोजगारी दर जनवरीमा थोरै बढेर ४.१ प्रतिशत पुगेको छ। जुन डिसेम्बरमा ४.० प्रतिशत थियो। आधिकारिक तथ्याङ्कअनुसार श्रमशक्ति सहभागिता दरले रेकर्ड उच्चतम स्तरमा पुगेको छ। अष्ट्रेलियाली तथ्याङ्क ब्युरोद्वारा जारी […]

फोरजी चलेपछि घरभित्रैबाट भिडियो कल गर्दै हुम्ला र मुगुका स्थानीय

काठमाडौं । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं […]

नेपालबाट भटमास तेल बढी निर्यात , माघ मसान्तसम्म ८ खर्ब ६१ अर्ब वैदेशिक व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । […]

ओलीको जिल्लाबाट वर्षमानको प्रश्न : भ्यूटावर बनाउँदा वरपरका सुकुम्बासी किन बिर्सनुभयो ?

झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री […]

जान्नुहोस् मिर्गौलामा समस्या हुँदा शरीरले दिने १० संकेत , स्वस्थ राख्न के गर्ने ?

काठमाडौँ । हाम्रो शरीरलाई स्वस्थ राख्न मिर्गौलाले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले रगतबाट फोहोर पदार्थलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले नरोकिइकन २४ सै घण्टा निरन्तर काम गर्छ […]

हाम्रो पार्टीलाई बलियो बनाएर लैजान्छौं,अन्य पार्टीसँग एकता गर्ने कुप्रचारमा नपर्नुहोला: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे […]

पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो (भारी) हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र […]