नेकपा एस बागमतीको प्रथम अधिवेशन फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने
काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन यही फागुन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । अधिवेशनमा संगठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक […]


