सप्तरीमा झलनाथ खनालले गरे ६ उद्योगको शिलान्यास : भने मुलुककै ऐतिहासिक परियोजना

सप्तरी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्रामको शिलान्यास गर्नुभएको छ ।उक्त ‘बिग इन्डस पदमनगर’को […]

सप्तरीमा चार अर्ब लगानीमा ६ उद्योग खुल्दै

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इण्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ। व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा ६ वटा उद्योगको […]

नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा बस्दै

काठमाडौं : नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको नयाँदिल्लीमा बस्दैछ। बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ। नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् […]

घनश्याम उपाध्याय भए अर्थसचिव , डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा

काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ सचिव डा. रामप्रसाद […]

माओवादीले बोलायो स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्न राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको महासचिव देव गुरुङले जानकारी […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरु हुनेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित […]

राष्ट्रियसभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित […]

जनताको काम सकेर कृषिमा अग्रसर उर्लाबारीका वडाध्यक्ष मोक्तान

उर्लाबारी। जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी-९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी […]

यस्ता छन् ‘नो केबलकार समूह’ले घोषणा गरेका थप आन्दोलनका कार्यक्रम

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले […]

बालेनलाई अमरेश कुमारको च्यालेन्ज : गरिबमाथि होइन, सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

काठमाडौँ। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए । […]