उपभोक्ता संरक्षण ऐन आएको छ बर्षपछि बल्ल उपभोक्ता अदालत गठन

काठमाडौँ, माघ २४ गते । सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि उपभोक्ता अदालत गठन गरेको छ । मन्त्रीपरिषद्को बैठकले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको जानकारी सञ्चार […]

समस्यामा ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष […]

संघीय संसदका दुवै सदनको बैठक आज , प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं ; संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा […]

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । राजुरमण पौडेलको पदाअवधि सकिएको लामो समयपछि प्राधिकरणले कार्यकारी निर्देशक पाएको छ । सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी […]

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा […]

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

काठमाडौंको ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्नसक्ने प्रविधि ‘पेलिकन क्रसिङ’ जडान

काठमाडौं । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । सडक दुर्घटना न्युनिकरण र यात्रुको […]

सुदुरपश्चिममा डेढ लाखभन्दा बढीलाई एचपिभी खोप लगाईने

धनगढी । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान मङ्गलबारदेखि सुरु भएको छ । स्थानीय तहले आआफ्नो पालिकामा एचपिभी खोप अभियानको सुरुवात गरेका हुन् । प्रदेश खोप समन्वय समिति सचिवालय डोटीका अनुसार सुदूरपश्चिम […]

गुल्मी–अर्घाखाँची सडक एक महिना बन्द हुने

तम्घास । गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड करिब एक महिना पूर्ण रूपमा बन्द रहने भएको छ । उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि […]

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्नेछ । सचिवालयका अनुसार आज २ वटा बैठकहरू सञ्चालन हुनेछ । प्रदेशसभाको पहिलो […]