सर्लाहीमा तरकारीको मूल्य नपाउँदा किसान मारमा , ढुवानी खर्च समेत नउठ्ने गुनासो

सर्लाही । तरकारीको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका किसान मारमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको मौसमी तरकारीले अहिले मूल्य पाउन सकेको छैन । तरकारी टिपेर बजारसम्म ल्याएको ढुवानी खर्चसमेत नउठ्ने […]

आन्तरिक पर्यटकको केन्द्र भन्दै बेलबारीको बेतना सिमसार

हरिप्रसाद कोइरालाउर्लाबारी। हिउँद सुरु भएसँगै मोरङका सिमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सिमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सिमसार […]

तनहुँमा साढे ४२ करोडको सुन्तला बिक्री, एउटै किसानले पाए ३ करोड

काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी ४२ करोड ५० लाख रुपैयाँको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । […]

आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार […]

नवलपरासी हाटबजारमा भएको प्रदेश सरकारको २७ लाख लगानी , वालुवामा पानी

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको ४ वर्ष […]

कर्णालीका ५० स्थानीय तहलाई ८० प्रतिशत अनुदान, ३० करोडसम्म पाउने

काठमाडौं । कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपुरक अनुदान रकम पाउने भएका छन् । सरकारले समपुरक अनुदानसम्बन्धी कार्यविधि २०८१ मा अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले […]

शिक्षकलाई उपचारमा छुट दिने प्रस्ताव

काठमाडौँ। शिक्षकलाई पनि निजामती कर्मचारी सरह उपचारमा छुट दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । यो प्रस्ताव मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको छ । केही समयअघि शिक्षा मन्त्रालयले […]

धरानको पानीको समस्या समाधान तमोर नदीले गर्छ: पुर्व राष्ट्रपति भण्डारी

धरान । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्। धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट […]

गुल्मीमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिदैं

तम्घास। गुल्मीमा बिस्तारामै दिसापिसाब गर्ने अशक्तको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाको रेसुङगा नगरपालिका वडानम्बर–७ नेटा निवासी ‘क’ वर्गका अपाङ्गता भएका १८ वर्षीय नवीन […]

म्याग्दी धौलागिरिमा वडामै योजना सम्झौता , समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट […]