गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता , विभिन्न विकास योजनाका बिषयमा छलफल
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे […]


