कांग्रेस सभापति देउवा भन्छन् : एमसिसीले देशलाई फाइदा गरेको अहिले सबैले थाहा पाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार नेपाली कांग्रेसको […]

७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। यहि ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरिएको छ । उक्त बैठकले सामाजिक सञ्जालको प्रयोग र […]

मूल्यवृद्धि स्वाभाविक मान्न सकिँदैन, सरकारले कारबाही गर्नुपर्छः योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले निर्माण सामाग्री सिमेन्टमा भएको मूल्यवृद्धि स्वभविक मान्न नसकिने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको […]

एन.आई.सी एशिया बैंकका सीईओले दिए राजीनामा !

काठमाडौं । वित्तीय सूचकहरू खराब हुँदै गएपछि एन.आई.सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएको विभिन्न स्रोतहरूले बताएका छन् । बैंक तथा राष्ट्र बैंक स्रोतका अनुसार उनले […]

अत्यधिक चिसोको कारण गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ। गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई माघ ८ गते मंगलवार देखि […]

श्रमिकको धर्नामा नेकपा एसका महिला सांसदहरुको ऐक्यबद्धता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गेटमा विगत ३७ दिनदेखि धर्नामा बसेका श्रमिकलाई मंगलवार राष्ट्रिय सभाका सांसद जयन्ती राई, गोमादेवी तिमल्सिना, गरिमा शाह तथा पूर्व सांसद कल्याणी खड्कासहितका महिला नेतृहरु […]

हर्क साम्पाङसंग खानेपानी मन्त्रीले भने : धरानको समस्या समाधान हुन्छ , खुशी भएर फर्किनुहोस्

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई झक्झक्याउन सिंहदरबार छिरेका धरान […]

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास, […]

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ हुँदै

कास्की । ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवमा १२ औं […]

हलगोरु पाल्ने किसानलाई नगदसहित सम्मान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ […]