कैलाली , कञ्चनपुर अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा , चौधरीका ३८ बंगुर मरे

कैलाली । अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडीमा ३८ बंगुर मरेका छन्। घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका बंगुर मरेका हुन्। घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बंगुर […]

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन्। एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा […]

विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यको नियुक्ति : उच्च अदालत पाटनको अन्तरिम आदेश !

काठमाडौं : उच्च अदालत पाटनले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा ऊर्जा मन्त्री दीपक खड्काले गरेको नियुक्ति बदर माग गर्दै परेको रिटमा शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । ऊर्जा मन्त्री […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कञ्चनपुर, पुस २६ – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि पुनः खुला गरिएको छ। गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकलाई लक्षित गर्दै जङ्गल सफारीको सुविधा सञ्चालनमा ल्याएको हो। गत असारमा आएको बाढीले […]

निकोलस माडुरोको तेस्रो कार्यकाल र भेनेजुयाली क्रान्तीको भविश्य

गत वर्ष सन् २०२४ को जुलाईमा सम्पन्न निर्वाचनपछि आज जनवरी १०, २०२५ शुक्रबारका दिन तेस्रो कार्यकालका लागि भेनेजुएलाका राष्ट्रपतिको रुपमा निकोलस माडुरोले सपथ ग्रहण गर्दै छन् । राम्राज्यवादीहरुको अनेकन षडयन्त्र […]

फर्सी खेतीको लागि उपयुक्त माटो र वातावरण

फर्सी गर्मी याममा हुने बाली हो जसलाई प्रांगारिक पदार्थ पर्याप्त चाहिन्छ। यसका लागि माटोको pH ६.५–७.५ भएको दोमट वा बलौंटे दोमट माटो उपयुक्त मानिन्छ। राम्रो उत्पादनका लागि गहिरो खनजोत गरी […]

सुक्खा हिउँद : कृषि, जलवायु र सम्भावित सङ्कट

काठमाडौं – नेपालमा हिउँदमा हुने नियमित वर्षाको चक्र पछिल्लो केही वर्षदेखि अव्यवस्थित भइरहेको छ। यसले तोरी, गहुँ, मकै, तरकारीजस्ता हिउँदे बालीमा प्रतिकूल असर पारेको कृषि विज्ञहरूले बताएका छन्। हिमाली क्षेत्रमा […]

दुइ ठूला दलको केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न: आफू चाहि ‘ठीक’, अरू सच्चिनुपर्ने!

काठमाडौं, पुस २३ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आ-आफ्ना केन्द्रीय समिति बैठकहरू सम्पन्न गरेका छन्। एमालेले १४ बुँदे र माओवादी केन्द्रले १६ बुँदे […]

तराईमा शीतलहरका कारण, जनजीवन प्रभावित, सवारी चलाउनपनि समस्या

काठमाडौं । तराईका जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण सवारी सञ्चालनमा समेत समस्या देखिएको छ । तराईका विभिन्न भागमा विशेष गरी पुस र […]

चीन भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

काठमाडौँ । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै, ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको […]