पोखरामा २६औँ सडक महोत्सव: कला, संस्कृति र पर्यटनको उत्सव

पोखरा, गण्डकी। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा २६औँ सडक महोत्सव आयोजना हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित पुस १३ […]

लुम्बिनी जितको खोजीमा, पराजित भए प्लेअपबाटै बाहिरिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक दिनको विश्रामपछि आज लिग चरणका खेलहरु पुन: सुरु हुनेछ । आज लिगमा दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र लुम्बिनी लायन्स […]

गुल्मीको धुर्कोटमा पशु स्वास्थ्य शिविर सम्पन्न

यो शिविरले किसानहरूलाई आफ्नो गाईभैंसी, बाख्राहरूको स्वास्थ्य समस्याको निदानसँगै व्यवसायिक पशुपालनका लागि प्राविधिक सल्लाह र तालिम दिएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलको अगुवाइमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष र […]

कृषि पेसाबाट आत्मनिर्भर: छोराछोरीलाई इञ्जिनियरिङ र कृषि पढाउन सफल रामलाल रायको प्रेरणादायी कथा

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका-६ निवासी ४३ वर्षीय किसान रामलाल रायले आफ्नो परिश्रम र कृषि पेशाको आम्दानीले छोराछोरीको उच्च शिक्षा सुनिश्चित गर्न सफल भएका छन्। रायका एक छोरा काठमाडौँमा इञ्जिनियरिङ […]

काठमाडौँ महानगरले स्वीकृत गर्‍यो ‘एग्रो पुलिङ’ र ‘लहरेबत्ती’ कार्यविधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि २०८१’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ। नगरप्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले यी कार्यविधिहरूलाई स्वीकृत गर्दै महानगरलाई […]

नेपालमा आजको मौसम अपडेट

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। दिउँसोको अवस्था: रातिको […]

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित बागलुङ, सिगाना: व्यावसायिक सुन्तला खेतीको सफलतासँगै सिगानाका किसानले यस वर्ष करोडौं आम्दानी गरेका छन्। चितवन, नारायणगढ, काठमाडौँ, र पोखराका व्यापारीहरू सिगानामा पुगेर बगैँचाबाटै […]

पश्चिम नेपालमा वर्षा र हिमपात, चिसो बढ्ने प्रक्षेपण: सतर्क रहन आग्रह

काठमाडौं, मंसिर २३ – जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका विभिन्न क्षेत्रमा आज र भोलि भारी वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसममा तीव्र […]

एनपिएल: कर्णालीले काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० […]

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बेइजिङ, चीन: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ। […]