शिन्जो आबेको हत्या : जसले जापानलाई सधैंको लागि परिवर्तन गर्नेछ !
जुलाई ८ तारिख २०२२ को बिहान, जब जापानको पूर्व प्रधानमन्त्रीमाथि गोली प्रहार भएको समाचार ब्रेक भयो, संसारभर सम्पर्कमा रहेकाहरुले आपसमा आश्चार्यमिश्रित प्रश्नसहितका सन्देशहरु प्रवाह गर्न थाले : यस्तो घटना जापानमा […]


