दसैँ नजिकिँदा लेक छोडी बेसी झर्दै गोठालाहरु, बजारमा चहलपहल बढ्यो
ढोरपाटन (बागलुङ), दसैँ आउनै लाग्दा वर्खाभर उक्लिएको लेकमा भेडा–बाख्रा चराउँदै बसेका गोठालाहरु परिवार भेट्ने आशा र पर्वको तयारीसहित तल झर्न थालेका छन् । करिब चार महिना लेकमा बिताएका उनीहरु घटस्थापनासँगै […]


