हेटौँडा उपमहानगरपालिकाद्वारा अपांगता भएका ३३ परिवारलाई कृषि सामग्री सहयोग

पोष्टराज अधिकारी,मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार […]

बागलुङको काठेखोला गाउँपालिकाले लोकल रक्सी ब्रान्डिङ गर्ने

अर्जुन कार्की बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले स्थानीय रूपमा उत्पादन गरिने मदिरा (रक्सी)लाई ब्रान्डिङ र लेवलिङ गर्ने नीति लिएको छ । शुक्रबार गाउँपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष २०८२-०८३ को […]

मोलुङ गाउँपालिकाद्वारा तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी […]

ताप्लेजुङस्थित कञ्चनजङ्घामा बाह्य पर्यटक वृद्धि

ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका […]

ग्वार्को ‘फ्लाई ओभर’ काे आज उद्घाटन

काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन […]

इरानको बिषयमा रुस र चीन एकैठाउँमा : ईजरायल र अमेरिकालाई दिए यस्तो चेतावनी

काठमाडौँ । अमेरिका इजरायलसँग युद्धमा संलग्न हुन सक्ने अनुमान जारी रहेका बेला रुस र चीनले अमेरिकालाई इरानविरुद्ध कुनै पनि सैन्य कारबाही नगर्न चेतावनी दिएका छन् । रुसी विदेश मन्त्रालयका प्रवक्ता […]

आँप उत्पादनमा मधेश प्रदेशको ७७ प्रतिशत योगदान

विजयकुमार साह ढल्केबर। मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी समेत भन्ने गरिएको छ। देशमै सबैभन्दा बढी आँप उत्पादन हुने गरेकाले पनि यो प्रदेशलाई आँपको राजधानी भन्ने गरिएको हो। फलफूलको राजा […]

साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु […]

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

पाल्पा । कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवर्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक […]

गुल्मीको धुर्कोटले ‘क’ वर्गका अपाङ्गलाई घरमै स्वास्थ्य सेवा दिने

रमेश विश्वकर्मा गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले ‘क’ वर्गका अपाङ्गहरुलाई घरमै निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्नुहुँदै गाउँपालिका […]