बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी ९प्याकुरेल चोक० […]

मध्यपहाडी लोकमार्गको हरिचौर–ताराखोला सडक कालोपत्रे

बागलुङ । मध्यपहाडी लोकमार्गको गलकोटखण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ । गलकोट–हरिचौर–हिल–तारादेखि […]

आज पाँच समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । संघीय संसद्अन्तर्गतका आज यी पाँच संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक […]

घरजग्गाको कारोबार वृद्धि : पौने अठतिस अर्ब राजस्व सङ्कलन

काठमाडौँ । चालुु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा घरजग्गाको कारोबारबाट पौने ३८ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालुु आवको साउनदेखि वैशाखसम्म […]

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो । उपप्रधानमन्त्री एवं […]

हनुमान ढोकाको नौ तले दरबार सर्वसाधारणका लागि खुला

काठमाडौँ। अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौ तले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमान ढोकामा मङ्गलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

प्रतिनिधिसभा बैठक जेठ १३ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै बैठक जेठ १३ गते सम्मका […]

स्याङ्जाको चापाकोटमा स्वाईन फिभरबाट २५ बङ्गुर मरे, सतर्क रहन पालिकाको आग्रह

राधाकृष्ण डुम्रेस्याङ्जा । स्याङ्जाको चापाकोटमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका २५ बङ्गुर मरेका छन् । चापाकोट नगरपालिका–९ को गहतराज बहुउद्देश्यी कृषि तथा पशुपालन फर्ममा पालिएका बङ्गुरहरु मरेका हुन् । नगरपालिकाका […]

कर्णालीमा प्रभावकारी बन्दै ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम

सुर्खेत । प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रमअन्तर्गत […]

‘राधाकृष्ण नाच’ संरक्षणमा धवलागिरि स्थित ताकमवासी

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै […]