बाराको अमलेखगन्ज-चितवनको लोथर पेट्रोलियम पाइपलाइन निर्माण सुरु

चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको […]

आज चारवटा संसदीय समितिको बैठक बस्दै: यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसद्मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र […]

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर नगरपालिका

इमान सिं राना रामपुर , पाल्पा । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न […]

झापाको शिवसताक्षीमा देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने

लीलाराज खड्का बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले बिहीबार पत्रकार […]

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा […]

राष्ट्रिय सभाको बैठक बस्दै: यस्तो छ कार्यसुची

काठमाडौँ-संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:१५ बजे बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, […]

कैलालीमा यो बर्ष किसानले भित्र्याए दोस्रो लटको चैते धान

भजनी , कैलाली । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान […]

धनगढीमा हर्षोल्लासपूर्वक मनाइयो गुरही पर्व

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन् । सखी सञ्जाल लगायत थारु समुदाय सम्वद्ध विभिन्न संघ संगठन तथा संस्थाहरुको […]

बाँकेमा सिक्टा सिँचाइ आयोजनामार्फत ९० प्रतिशत बढी रोपाइँ

सिराज खान नेपालगन्ज। बाँके जिल्लामा पर्याप्त वर्षा नभएपनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका […]

आज संघीय संसद्को पाँच समितिको बैठक बस्दै

काठमाडौँ। संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक अर्थमन्त्री विष्णु पौडेलसँगै सरकारका सबै सचिवहरूसँग […]