रोल्पामा दुई सय १० घरमा खानेपानीको धारा जडान : स्थानिय दङ्ग
तिलक घर्तीमगर रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका […]


