आज वैशाख कृष्ण औँसी : आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा […]
काठमाडौ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा […]
प्रताप बानियाँ म्याग्दी । समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त बनाउने उद्देश्यसहित […]
मोरङ। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन […]
चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो । […]
अमृत कुमार महतोमहोत्तरी । अब विस्तारै मधेशका महिला दिदिबहिनीहरुको दिनचर्या फेरिँदै गएको छ । चुलोचौका सिमित महोत्तरीका महिलाहरु कागज उद्योगमा जागिर गरिरहेका छन् । यसले गर्दा मधेशका महिलाहरुको जीवन फेरिएको […]
ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो । जलविद्युत् आयोजनामा निर्माण […]
सन्तोष दहित दाङ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरू तरकारी खेतीमा राम्रो आम्दानी हुन […]
हुम्ला । हिमाली जिल्ला हुम्ला साक्षर जिल्लाका रूपमा घोषणा हुने भएको छ । जिल्लाका सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका हुँदा अब जिल्लालाई नै साक्षर घोषणा गर्न लागिएको हो । बिहीबार बसेको […]
दार्चुला । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलाका नागरिक आयोडिनयुक्त नुनको सहज पहुँचमा पुगेका छन् । यसअघि नुनका लागि भारतीय बजारको भर थियो । गोकुलेश्वरमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो स्थापना […]
काठमाडौँ । मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ । नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल […]