नेपाली सेनाले गर्यो लाङटाङ क्षेत्रमा बिरामी परेका एक पर्यटकको उद्धार
काठमाडौँ। नेपाली सेनाले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्रमा बिरामी परेका एक इजरायली पर्यटकको उद्धार गरेको छ। ती पर्यटक बिरामी परेपछि करिब दुई घण्टा पैदल बोक्दै शेर्पा गाउँसम्म पुर्याएर प्राथमिक उपचार […]


