बैतडीमा असिनाले बालीनालीमा क्षति

केशवराज भट्ट बैतडी । बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका […]

सडकसँग जोडिँदै कर्णाली पारीका दुर्गम गाउँ

शेरबहादुर सार्कीबाजुरा । बाजुराको पूवीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् । गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी […]

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटनाहरु

काठमाडौँ। अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको […]

उत्पादनमा जोड्न स्याङ्जाको वालिङ नगरपालिकाद्वारा आमाहरूलाई पाठी र बोका वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ । स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका […]

तनहुँको व्यास नगरपालिकाद्वारा गौरवका योजना कार्यान्वयनमा

अमरराज नहर्की तनहुँ । तनहुँको व्यास नगरपालिकाले छनोट गौरवका आयोजनालाई कार्यान्वयनमा ल्याउन थालेको छ । आन्तरिक आय र रोजगारी वृद्धि गर्ने उद्देश्यले छनोट गरिएका २२ वटा आयोजना मध्ये अधिकांश कार्यान्वयमा […]

चीनले अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाउने : नयाँ शुल्क भोलीबाट लागू हुदैं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १ सय २५ प्रतिशत सम्म आयात कर लगाउने घोषणा गरेसँगै, प्रतिक्रिया स्वरुप चीनले समेत सोही मात्रामा कर लगाउने भएको छ । अमेरिकाले […]

चोभार सुख्खा बन्दरगाहमा तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरको संख्या बढ्यो

काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा कन्टेनरहरु आउने क्रम बढ्दै गएको छ। जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने […]

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित

राजकुमार भट्टराईखोटाङ । सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते सुनकोसीमा आएको बाढीले बगाएको पुल पुनर्निर्माणका लागि ३५ करोड […]

स्याङ्जा कालिगण्डकीका किसान केरा खेतीतर्फ आकर्षित

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् । सिङ्गो गाउँनै केरा खेतीमा लागेपछि जिल्लामा नै धेरै केरा उतपादन र बजारीकरण गर्ने गाउँको रुपमा […]

स्याङ्जाको पुतलीबजार नगरपालिकाद्वारा कृषकलाई २५७ वटा हाते ट्याक्टर वितरण

अर्जुन काफ्ले स्याङ्जा । पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा– ३ मा ३० वटा, वडा– ४ मा २८ वटा, वडा– ५ मा ३२ […]