बाँकेको नरैनापुरमा सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु

सिराज खान नेपालगन्ज । बाँकेका अन्य पालिकाहरूको तुलनामा सबैभन्दा कम स्वास्थ्य सेवाको पहुँच भएको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा नागरिकको स्वास्थ्य सबल बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य […]

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण

साहारा लिम्बूफुङ्लिङ। ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट […]

सल्यानमा सुन्तलाका बिरुवाको माग धान्नै मुस्किल

सल्यान। सल्यानमा सुन्तलाका बिरुवाको माग बढेको छ । बागचौर नगरपालिका–८ र ९, कोटमौलाका नर्सरी व्यवसायीले माग अनुसार बिरुवा पुर्‍याउन सकेका छैनन् । बागचौर नगरपालिका–८, कोटमौला डाँगीगाउँका प्रदीप डाँगीले केही वर्षअघिसम्म […]

दाङको राप्ती गाउँपालिकाद्वारा दुध उत्पादक किसानलाई १५ लाख बढी अनुदान

लिलाधर वलीघोराही । दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १५ लाख बढी प्रोत्सान अनुदान प्रदान गरेको छ । गाईभैँसी पालनमा किसानलाई आकर्षण गर्ने उद्देश्य अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा […]

स्याङ्जाको धार्मिक एवम् पर्यटकीय स्थल केदारनाथमा पदमार्ग निर्माण

स्याङ्जा । गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो । […]

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ । पाँचखालको नगरसभाबाट स्वीकृत […]

बेलिब्रिजले जोडियो मुगु र हुम्ला सडक सञ्जालसँग

हुम्ला । छिमेकी मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग […]

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ-आज तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठक ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल […]

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसे सवा १ बजे बस्ने भएको हो । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती […]

उपल्लो मुस्ताङ जोड्ने सडक सञ्चालनमा

हरिकृष्ण शर्मा मुक्तिनाथ,मुस्ताङ । अविरल वर्षासँगै आइतबार बिहानैदेखि अवरुद्ध भएको उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन जोमसोम–कागबेनी हुँदै–कोरला सडकमार्ग मर्मतपछि सुचारु भएको छ । सडक माथिबाट खसेको बाढी र पहिरोले […]