विदेशबाट फर्केर च्याउखेतीमा : वार्षिक ६० लाख आम्दानी

स्मिता अर्जेल मकवानपुरगढी। मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो । सात वर्षअघि विदेशबाट फर्किएर देशमै बसेर खेती किसानी गरी […]

तनहुँमा सुन्तला खेती विस्तार गर्ने किसानलाई अनुदान

अमरराज नहर्कीतनहुँ । यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो । किसानलाई प्रोत्साहन […]

पोखरा महानगरपालिकाले दियो कृषकलाई चैते धानको बिउ अनुदानमा

गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर […]

मध्यविन्दु नगरपालिकाको झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकियो

नवलपरासी । खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही […]

हेटौंडा सिमेन्ट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः […]

कपिलबस्तुका नेटुवा समुदायको परम्परागत सिपलाई व्यावसायिक बनाइने

नारद कोहार कपिलबस्तु । कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायहरूको परम्परागत सिपलाई व्यावसायिक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ । जिल्लाको मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा रहेका नेटुवा […]

कर्णालीमा तीन पालिका जोड्ने पुल बन्दै

दैलेख । यहाँको आठबिस नगरपालिका–१, सात्तलादेखि ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका हुँदै मध्यपहाडी राजमार्गमा जोड्ने चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय […]

बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

केदार तिमल्सिना बनेपा । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ । बाढीबाट […]

आज तीन संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

आज सोमबार संघीय संसद्‌का तीन संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति र कानून समितिको बैठक […]

जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाए

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय […]